ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी दायर गरेको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । यसको सुनुवाई मंगलबार हुनेछ । आफू गरेको १४ सांसदको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर … Continue reading ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी दायर गरेको रिट हेर्दाहेर्दैमा